site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘दान्भी’को ट्रेलरमा पूजाको एक्सन
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । एक्सनप्रधान सिनेमा ‘दान्भी’मा पूजा शर्माको एक्सन सिन देख्न सकिन्छ । 

लभ, रोमान्स र एक्सन सिनले भरिएको ट्रेलरको अधिकांश समय पूजाले अकुपाई गरेकी छन् । ट्रेलरले सिनेमा एक्सनप्रधान रहेको संकेत गरेको छ । 

Dabur Nepal
NIC Asia

रुपेश तामाङको निर्देशन रहेको चलचित्रमा पूजासँगै कुन्साङ बमजन र रुपेश तामाङ मुख्य भूमिकामा छन् । 

देभ मगर र अनिल गधाल निर्माता रहेको चलचित्रको कथा प्रविण थापा मगरले लेखेका हुन् । चलचित्र असार ७ गते रिलिज हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu