राजनीति

काठमाडौं । आगार्मी आर्थिक वर्षको बजेटमाथि जेठ २०, २१ र २२ गते प्रतिनिधिसभामा छलफल हुने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका थिए । त्यसपश्चात् बसेको प्रतिनिधिसभा बैठकमा बजेट टेबुल भएको थियो ।
बजेट टेबुल भएपश्चात् जानकारी दिँदै सभामुख देवराज घिमिरेले उक्त तोकिएको मितिमा छलफल हुने र जेठ २३ गते अर्थमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १९:४१
प्रतिक्रिया दिनुहोस्