site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासले बन्धक बनाएका तीनजनाको शव फेला

जेरुसेलम । हमासले अपहरण गरेका तीन बन्धकका शव उत्तरी गाजाको जवालिया क्षेत्रमा फेला परेको इजरायली सेनाले शुक्रबार जनाएको छ ।

उनीहरू तीनैजना इजरायलको गाजासँगको सीमास्थित मेफाल्सिम इन्टरसेक्सनमा अक्टोबर ७ मा मारिएका र शवलाई हमासले नै लगेको इजरायली सेनाको भनाइ छ ।

शव भेटिएका बन्धकको नाम हनान याब्लोंका, माइकल निसेनबाउम र ओरियन हेर्नान्देज भएको र उनीहरूका परिवारलाई त्यसबारेमा खबर गरिएको इजरायली सेनाले जनाएको छ ।

हमासले अक्टोबर ७ मा आक्रमण गरेपछि ठूलो संख्यामा मानिसलाई बन्धक बनाएको थियो । सीएनएनबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro