site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत 
फाइल तस्बिर ।

विराटनगर ।‌ कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ‌ । 

आइतबार कोसी प्रदेशसभामा कार्कीले‌ आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री बनेको दाबी गरे । 

मत विभाजनमा ९३ मध्ये पर्‍यो। विपक्षमा मत परेन । दिन्न भन्नेमा पाँच मत प्राप्त भएको छ । कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिए । कांग्रेसका सांसद बैठकमा सहभागी भएनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro