site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस पदाधिकारीहरूको बैठक बूढानीलकण्ठमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् ।

Argakhachi Cement Island Ad

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । विषेगरी संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्