site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले गुमायो पहिलो विकेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँगको पाँचौँ खेलमा नेपालले कुशल भुर्तेललाई पहिलो विकेटका रूपमा गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १.४ ओभरमा कुशललाई गुमाएको हो । कुशलले टिमको खातामा १३ रन थपे ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको तीन ओभर सकिँदा नेपालले एक विकेट गुमाएर २५ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो ।

Global Ime bank

शृंखलाका चारमध्ये यसअघि तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनिसकेको छ । पहिलो खेलमा नेपालल चार विकेटले विजयी भएको थियो । त्यसपछि वेस्ट इन्डिजले १०, ७६ र २८ रनको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय