site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ललितपुरको लामाटारमा यस्तो छ डढेलो (तस्बिरहरू) 

काठमाडौं । ललितपुरको लामाटारस्थित वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । बुधबार बिहानदेखि लागेको डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिए । डढेलो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेत खटिएको छ । 

तस्बिरहरू हेर्नोस्

wild_fire_aaglagi-(20)-1714640849.jpg
 

Argakhachi Cement Island Ad

wild_fire_aaglagi-(18)-1714640849.jpg

wild_fire_aaglagi-(14)-1714640848.jpg

 

wild_fire_aaglagi-(17)-1714640848.jpg

wild_fire_aaglagi-(16)-1714640848.jpg

wild_fire_aaglagi-(15)-1714640848.jpg

wild_fire_aaglagi-(19)-1714640849.jpg

wild_fire_aaglagi-(11)-1714640847.jpg

wild_fire_aaglagi-(12)-1714640847.jpg

wild_fire_aaglagi-(13)-1714640847.jpg

wild_fire_aaglagi-(8)-1714640846.jpg

wild_fire_aaglagi-(9)-1714640846.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्