site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गत सीजी ब्रान्डले बढ्दो गर्मीयामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ फ्यान पहिलोपटक बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टू बीएलडीसी फ्यान टुडे’ नारासहित सीजीले नयाँ डिजाइनको फ्यान ल्याएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत् बचत गर्ने बताइएको छ ।

सिलिङ फ्यान ११० देखि २८० बीचको भोल्टमा पनि तीव्र गतिमै घुम्ने कम्पनीको भनाइ छ ।  

Global Ime bank

रिमोटको सुविधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा दुई वर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक चारवटा कलरमा बजारमा उपलब्ध रहेको पनि बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement