site stats
बाह्रखरी :: Baahrakhari
कला
जेठ १० बाट सर्‍यो पूजाको चलचित्र ‘दान्भी’ 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दान्भी’को प्रदर्शन मिति परिवर्तन भएको छ । जेठ १० गतेबाट सरेको यो सिनेमा अब असार ७ मा रिलिज हुनेछ । 

नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सिनेमाको नयाँ रिलिज मिति तय गरेको हो । 

चलचित्रमा नायिका पूजा शर्मा र नवनायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्