site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाम–२ मा सुहाङको अग्रता कायम, खड्काभन्दा २ हजार २८२ मतले अगाडि
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन् । 

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ५ हजार ३९५ मत पाएका छन् । सुहाङभन्दा खड्का २ हजार २८२ मतले पछि छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरेका  छन् । 

रास्वपाका मिलन लिम्बूले १ हजार ६६५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय