site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ल्याक्मे सन स्क्रिन नेपालमा लन्च
Sarbottam CementSarbottam Cement

काठमाडौं । सौन्दर्य ब्रान्ड ल्याक्मेले ‘स्टुन इन द सन’ ट्यागलाइनका साथ ल्याक्मे सनस्क्रिन नेपालमा लन्च गरेको छ । दरबारमार्गदेखि झम्सिखेलसम्म पहेँलो छाता ओढेर हिँड्दै सनस्क्रिन सार्वजनिक गरिएको हो ।

युनिलिभर नेपालको अधिनमा ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको दुई नयाँ प्रकार एसपीएफ–५० र एसपीएफ–३० नेपालमा ल्याएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमै बनाइएका यी उत्पादनहरू अब स्थानीय स्टोरहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

यी उत्पादनले यूभीए विरुद्ध सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ । यूभीबी किरणहरूलाई ९७ प्रतिशतसम्म ब्लक गर्ने पनि बताइएको छ । सबै छालाका प्रकारहरूका लागि यी सनस्क्रिन उपयुक्त हुने कम्पनीको भनाइ छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement