site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिपक्षले उठाएको विषयलाई गम्भीररुपमा लिन देउवाको आग्रह 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षले उठाएको विषयलाई गम्भीररुपमा लिन अनुरोध गरेका छन् । उनले एमालेले गरेको एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“संसद्लाई क्रियाशीलतापूर्वक काम गर्न दिइनुपर्छ । संसद्मा प्रतिपक्षले उठाएको मुद्दालाई सरकारले सकारात्मकरुपले ग्रहण गर्नुपर्छ,” उनले भने, “प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन अनुरोध छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय