site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका यी क्षेत्रमा जानेछ आजदेखि बिजुली 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विजुली जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजबाट वैशाख ८ गते सम्म दैनिक ६ घण्टा बिजुली जानेछ । 

प्रसारण कन्डक्टर (तार) अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनमा मर्मत कार्य गर्न लागिएकाले बिहान ८ देखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।  

सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र, सानो भर्‍याङ, ठूलो भर्‍याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजार (बालाजु सबस्टेसन पछाडि) बिजुली कटौती हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय