site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एसईई दिएका विद्यार्थीलाई डिम्याट र मेरो सेयर खोल्दा विशेष छुट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एसईई २०८० सहभागी भएका विद्यार्थीलाई लक्षित गरी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले अफर योजना ल्याएको छ । एसईई दिएका विद्यार्थीहरूले डिम्याट तथा मेरो सेयर खाता खोल्दा जेष्ठ मसान्तसम्मका लागि यो अफर योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत कम्पनीले निःशुल्क डिम्याट अकाउन्ट उपलब्ध गराउने भएको छ । यस्तै, एक वर्षका लागि डिम्याट तथा मेरो सेयरको नवीकरणमा ५० प्रतिशत छुट दिने भएको छ ।

निःशुल्क डिम्याट खाता खोली ८०.१४ प्रतिशत छुट दिएर एक हजार ४९९ रुपैयाँमै आजीवन नवीकरण गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निःशुल्क डिम्याट खाता खोली आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण गर्दा ८२.३१ प्रतिशत छुटसहित एक हजार ९९९ रुपैयाँ पर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement