site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि हलमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र रिलिज हुँदैछन् । रामबाबु गुरुङको निर्देशन ‘डिग्री माइला’ र फिडेल देबकोटाको निर्देशनमा तयार ‘दर रेड सुटकेस’ रिलिज भएका हुन् । 

‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।  

‘डिग्री माइला’मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन् । विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement