site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एअर प्युरिफायरको माग बढ्दो
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा एअर प्युरिफायरको माग बढेको छ । बजारमा विभिन्न ब्रान्डका एअर प्युरिफायर उपलब्ध भए पनि अहिले यसको माग बढ्दै गएको कम्पनीले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड एलजीको ३६० डिग्री एअर प्युरिफायर नेपाली बजारमा उपलब्ध छ । एयर प्युरिफायरले हावामा हानीकारक पदार्थहरू कम गर्ने बताइएको छ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी (नासा) द्वारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरोइस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्धतले हावाको एअर फ्लो उच्चतम गराई एअर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मल्टी फिल्ट्रेसन सिस्टम (एचईपीए १३) ६ वटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित सोफिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाइरस, धुलो लगायत प्रदूषणलाई ९९.९ प्रतिशत हटाउने कम्पनीको दाबी छ ।

त्यस्तै, पीएम १.० सेन्सरको साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउने पनि बताइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement