site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आयोगले दियो स्वतन्त्र उमेदवारलाई चुनाव चिह्न महिला (सूचीसहित)

काठमाडौं । आसन्न उपनिर्वाचनका उमेदवारले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले मंगलबार उमेदवारहरूलाई चुनाव चिह्न वितरण गरेको हो ।

राजनीतिक पार्टीका तर्फबाट उमेदवार बनेकालाई सोही दलको चुनाव चिह्न दिइएको छ । स्वतन्त्र उमेदवारहरूलाई भने विभिन्न चिह्न पाएका छन् ।

Dabur Nepal
NIC Asia

मंगलबारै उमेदवारको अन्तिम नामावली प्रकाशन समेत गरिएको छ । इलाम क्षेत्र नम्बर–२ मा दलका तर्फबाट १२ र सात स्वतन्त्र उमेदवार कायम छन् ।

तीमध्ये पहिचानवादीतर्फका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह लिम्बू ‘थेगिम’ले मुढा चुनाव चिह्न पाएका छन् । स्वतन्त्र उमेदवार अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा चिह्न पाएका छन् ।

उमेदवार योगेन्द्र गुरुङले कैँची, राज बस्यालले जुँगासहितको अनुहार चिह्न पाएकोे निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन चिह्नको सूची हेर्नोस्–

n1-1712666149.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro