site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयोगले दियो स्वतन्त्र उमेदवारलाई चुनाव चिह्न महिला (सूचीसहित)

काठमाडौं । आसन्न उपनिर्वाचनका उमेदवारले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले मंगलबार उमेदवारहरूलाई चुनाव चिह्न वितरण गरेको हो ।

राजनीतिक पार्टीका तर्फबाट उमेदवार बनेकालाई सोही दलको चुनाव चिह्न दिइएको छ । स्वतन्त्र उमेदवारहरूलाई भने विभिन्न चिह्न पाएका छन् ।

मंगलबारै उमेदवारको अन्तिम नामावली प्रकाशन समेत गरिएको छ । इलाम क्षेत्र नम्बर–२ मा दलका तर्फबाट १२ र सात स्वतन्त्र उमेदवार कायम छन् ।

तीमध्ये पहिचानवादीतर्फका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह लिम्बू ‘थेगिम’ले मुढा चुनाव चिह्न पाएका छन् । स्वतन्त्र उमेदवार अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा चिह्न पाएका छन् ।

उमेदवार योगेन्द्र गुरुङले कैँची, राज बस्यालले जुँगासहितको अनुहार चिह्न पाएकोे निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन चिह्नको सूची हेर्नोस्–

n1-1712666149.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro