site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन : इलाममा १९ र बझाङमा ११ उमेदवार (सूचीसहित) 
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपनिर्वाचनका उमेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । इलाम–२ को उपनिर्वाचनमा १९ उमेदवार कायम भएका छन् ।

चैत २४ गते भएको मनोनयन दर्तामा २० जनाको उमेदवारी परेको थियो । स्वतन्त्र उमेदवार केशव कुमार चापागाईंले उमेदवारी फिर्ता लिएपछि १९ जनाको उमेदवारी कायम भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यसैगरी, बझाङ–१ को ‘क’मा हुने निर्वाचनमा ११ जनाको उमेदवारी कायम भएको छ । कुल १२ जनाले उमेदवारी दर्ता गरेका थिए । जसमा नेपाली जनता दलका उमेदवार अशोक सुनारले उमेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै, उमेदवारहरूलाई चुनाव चिह्न पनि प्रदान गरिएको आयोगले जनाएको छ ।

वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । 

यी हुन् उमेदवार

Ilam-Jha-1712664863.jpg

Ilam-1712664863.jpg

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro