site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् बैठक रोकेर छलफलमा सभामुख
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगन गरेर सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन् । सभामुख घिमिरेले मंगलबार दलका सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सचेतक सुशीला थिङ, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement