site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कामको चटारोमा काँठका किसान (फोटो फिचर)

काठमाडौं । काठमाडौंको काँठ क्षेत्रका किसान यतिबेला कामको चटारोमा छन् । अहिले किसान लगाएको खेती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् । तोरी खेती उठाउने र अर्को खेती लगाउन किसान व्यस्त छन् । यतिबेला उनीहरूलाई नयाँ वर्षको रमझमभन्दा खेती नै प्यारो छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका कामको चटारोले व्यस्त काँठ क्षेत्रका किसान र कृषिका केही तस्बिर ।  

15-1712380207.JPG

14-1712380206.JPG

12-1712380205.JPG

13-1712380205.JPG

Global Ime bank

11-1712380202.JPG

10-1712380200.JPG

9-1712380198.JPG

6-1712380196.JPG

8-1712380196.JPG

3-1712380195.JPG

4-1712380195.JPG

5-1712380195.JPG

2-1712380194.JPG


1-1712380128.JPG
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu