site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसएमएस फ्रेन्डसिप कप : गुजरातविरुद्ध ब्याटिङमा नेपाल 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’को आफ्नो तेस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतको वापीमा हुने खेलका लागि भएको टस हारेपछि नेपाली टिमले गुजरात क्रिकेट एसोसियसनबाट फिल्डिङको निम्तो पाएको हो । 

आजको खेलमा जित निकाले नेपाल लिग चरणको अन्तिम खेलअगावै फाइनलमा प्रवेश गर्नेछ । नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको थियो । नेपालले यसअघि गुजरातलाई आठ विकेटले र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement