site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसएमएस फ्रेन्डसिप कप : गुजरातविरुद्ध ब्याटिङमा नेपाल 
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’को आफ्नो तेस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । भारतको वापीमा हुने खेलका लागि भएको टस हारेपछि नेपाली टिमले गुजरात क्रिकेट एसोसियसनबाट फिल्डिङको निम्तो पाएको हो । 

आजको खेलमा जित निकाले नेपाल लिग चरणको अन्तिम खेलअगावै फाइनलमा प्रवेश गर्नेछ । नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको थियो । नेपालले यसअघि गुजरातलाई आठ विकेटले र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro