site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुरक्षाबाहेकका सुविधा फिर्ता लिन पूर्वराष्ट्रपति भण्डारीले गृहमा पठाइन् पत्र
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने भएकी छन् ।

बुधबार भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा आफूले लिँदै आएका सुविधा फिर्ताका लागि गृह मन्त्रालयल पत्र पठाएकी हुन् ।

गृह स्रोतका अनुसार, भण्डारीले पत्रमा सुरक्षाबाहेकका सुविधा फिर्ता लिन आग्रह गरेकी छन् । आजकै मितिबाट लागु हुने गरी उनले सेवासुविधा फिर्ताका लागि पत्र पठाएको भण्डारीको सचिवालय स्रोत बताउँछ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्