site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कृष्ण बजगाईंका दुई कृति लोकार्पित
Global Ime bank

काठमाडौं । साहित्यकार कृष्ण बजगाईंद्वारा लिखित दुई कृति एक कार्यक्रमबीच ‘लोकलाई अर्पण’ गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. शम्भु आचार्य, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम रोदन, प्रा. डा. लेख निरौला, फणिन्द्रराज निरौला र केशव पराजुलीले बजगाईंको लघुकथाकृति ‘नग्न समय’ र नियात्राकृति ‘युङफ्राउ’ लोकार्पण गरे ।

कार्यक्रममा प्रा. डा. गौतम र साहित्यकार रोदनले उक्त लघुकथाकृतिमाथि पाठकीय टिप्पणी गरे । बजगाईंको नियात्राकृतिमाथि प्रा. डा. लेख निरौला र डा. फणिन्द्रराज निरौलाले आफ्नो विचार व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu