site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो 

काठमाडौं । नेपाली बजारमा सुन स्थिर मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुन तोलामा एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्