site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अष्ट्रेलियामा होली हंगामा कार्यक्रम, क–कसको रहनेछ प्रस्तुति ?

काठमाडौं । गायिका अनु चौधरी र जागेश ठाकुर अष्ट्रेलियामा हुने होली हंगामा कार्यक्रममा सहभागी हुने भएका छन् । सोमबार अष्ट्रेलियाको सिड्नीस्थित इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुने कार्यक्रमका लागि उनीहरू अष्ट्रेलियातर्फ लागेका छन् । 

एसोसिएसन अफ नेपाल, तराई अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रम मार्च २३ मा हुनेछ । कार्यक्रममा गायिका अनु चौधरी जागेश ठाकुरका साथै दीपक लिम्बू, भोजपुरी सुपरस्टार रितेश पाण्डे र जेनिशा गौतमको प्रस्तुति रहनेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro