site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१४ किलो सुन तस्करी प्रकरण : गुरुङ धरौटीमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ भरौटीमा रिहा भएका छन् । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मावधप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा जोडिएका गुरुङ १३ फागुनमा पक्राउ परेका थिए ।

दुबईबाट ल्याएको १४ किलो सुन तस्करी प्रकरणका अर्का आरोपी गोरखाका चन्द्र घले र मीनबहादुर घले भने पुर्पक्षका लागि जेल चलान भएका छन् । विमानस्थल भन्सार कार्यालयले घलेसहित उनीहरूमाथि एक अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro