site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१४ किलो सुन तस्करी प्रकरण : गुरुङ धरौटीमा रिहा
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ भरौटीमा रिहा भएका छन् । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मावधप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएसँगै उनी छुटेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा जोडिएका गुरुङ १३ फागुनमा पक्राउ परेका थिए ।

दुबईबाट ल्याएको १४ किलो सुन तस्करी प्रकरणका अर्का आरोपी गोरखाका चन्द्र घले र मीनबहादुर घले भने पुर्पक्षका लागि जेल चलान भएका छन् । विमानस्थल भन्सार कार्यालयले घलेसहित उनीहरूमाथि एक अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro