site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
नारायण दाहालको राष्ट्रियसभा अध्यक्ष यात्रा (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षत्री/बाह्रखरी

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानबाट उनी अध्यक्ष चुनिएका हुन् । दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका थिए ।

उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गरे । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्‍यो । शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो । अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रियसभा सदस्यहरूले बधाई दिएका छन् । 

तस्बिरहरू हेर्नोस्

Dabur Nepal
NIC Asia

Narayan-dahal_Rastriyasava_8-1710231030.jpg
 

Narayan-dahal_Rastriyasava_7-1710231030.jpg

Narayan-dahal_Rastriyasava9-1710231032.jpg

Narayan-dahal_Rastriyasava_5-1710231029.jpg

Narayan-dahal_Rastriyasava_4-1710231029.jpg

Narayan-dahal_Rastriyasava-1710231029.jpg

Narayan-dahal_Rastriyasava3-1710231031.jpg

Narayan-dahal_Rastriyasava1-1710231031.jpg

wefdg-1710230616.jpg

weqfdg-1710230626.jpg

429422346_325791977144796_435988333239791838_n-1710227678.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro