राजनीति

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।
मंगलबार बिहान ११:९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइनेछ ।
हेर्नुहोस् तालिका
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १७:०६
प्रतिक्रिया दिनुहोस्