राजनीति

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आउँदो फागुन ३० गते बस्ने भएको छ ।
सभामुख देवराज घिमिरेले अर्को बैठक फागुन ३० गते बुधबार बिहान ११ बजेका लागि तोकेका हुन् ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । नयाँ गठबन्धन बनेपछि सदनमा दलीय आधारमा बोलिएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० १६:०४
प्रतिक्रिया दिनुहोस्