देश
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठले ११ विश्वविद्यालयको कुलपति र उपकुलपति नियुक्त विज्ञहरूबाट गर्न ऐन सुधार गर्ने बताएकी छन् ।
बुधबार पद बहाली गरेलगत्तै उनले आफूले विश्वविद्यालय सुधारका लागि ऐन सुधारको काम थाल्ने बताइन् ।
मन्त्री श्रेष्ठले पढ्नका लागि विदेश जानुपर्ने अवस्थाको अध्ययन गर्ने बताइन् ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० २१:४८
प्रतिक्रिया दिनुहोस्