राजनीति
काठमाडौं । नेकपा (एमाले) उपमहासचिव रघवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व दिने समझदारी भएको छ । उनीबाहेक एमालेले अन्यमन्त्री को को बन्ने भन्ने टुंग्याएको छैन । यसअघि एमालेबाट पदम गिरी विनाविभागीय मन्त्री छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १४:२३
प्रतिक्रिया दिनुहोस्