site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्का दुवै सदनको बैठक स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद्का दुवै सदनको आजका निम्ति निर्धारित बैठक बस्दै नबसी स्थगन गरिएको छ ।

आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २४ गते बिहान ११ बजे बस्ने तय गरिएको छ ।

राष्ट्रियसभाको बैठक पनि बस्दै नबसी स्थगन गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक फागुन २४ गते दिउँसो १ बजेर १७ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

Global Ime bank

सत्ता गठबन्धन परिवर्तनका निम्ति दलहरू छलफलमा जुटेपछि बैठक स्थगन गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कमजोरी सहितको सकारात्मक बजेट
कमजोरी सहितको सकारात्मक बजेट