site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्का दुवै सदनको बैठक स्थगित

काठमाडौं । संघीय संसद्का दुवै सदनको आजका निम्ति निर्धारित बैठक बस्दै नबसी स्थगन गरिएको छ ।

आज बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २४ गते बिहान ११ बजे बस्ने तय गरिएको छ ।

राष्ट्रियसभाको बैठक पनि बस्दै नबसी स्थगन गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक फागुन २४ गते दिउँसो १ बजेर १७ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

Global Ime bank

सत्ता गठबन्धन परिवर्तनका निम्ति दलहरू छलफलमा जुटेपछि बैठक स्थगन गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu