काठमाडौं । लघुवित्तपीडितहरू नयाँ बानेश्वरस्थित संसद् भवन छिरेका छन् । विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् । भित्र बोलाएको भन्दै गेटबाट छिर्न खोज्दा ४९ लघुवित्तपीडित पक्राउ परेका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com