site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चार स्रष्टालाई ‘नइ पुरस्कार’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नइ प्रकाशनले चार स्रष्टालाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

अभिनय, नाटक र हास्यव्यंग्यका क्षेत्रमा योगदान दिएबापत शैलेन्द्र सिम्खडालाई ६० हजार रुपैयाँ राशिको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै, राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिमा योगदान दिने झापाकी रीमा पाण्डे ‘मिनी’लाई ५० हजार रुपैयाँको ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार डा. साधना प्रतीक्षालाई ५० हजारकै ‘नइ देरुनीख गौरव पुरस्कार’ र मिस नेवा नितु डंगोललाई २५ हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौैरख पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement