बाह्रखरी फोटो

पोखरा । पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा शनिबार साँझपख समय बिताउँदै गरेका उल्लेख्य विदेशी र आन्तरिक पर्यटक देखिए । पोखराका धेरै आकर्षणमध्येमै पर्छ, फेवाताल ।
फेवाताल घुम्न दैनिक धेरै मानिस आउने गरेका छन् । तालमा डुंगा चढ्नेदेखि किनारमा बसेर मजा लिनेहरू यहाँ प्रशस्तै भेटिन्छ । बिदाको दिन त फेवातालको सुन्दर दृश्य हेर्न आउनेको भीड नै लाग्ने गरेको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८० २०:३७
प्रतिक्रिया दिनुहोस्