राजनीति
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकताको विषय उठाएको छ ।
बैठकमा बोल्दै माओवादी सांसद माधव सापकोटाले सो विषय उठान गरेका हुन् । “म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न,” उनले भने, “संसद्मा हाम्रो महासचिवको तीन वटा नागरिकता छ दुई वटा पार्सपोर्ट छ ।, तपाईंहरूले त्यो थप्नुहुन्न ।”
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० १२:०४
प्रतिक्रिया दिनुहोस्