site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कटुवा पेस्तोलसहित पर्साबाट दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । कटुवा पेस्तोलसहित पर्साबाट दुईजना पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका–९ बाट बुधबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

कटुवा पेस्तोल १ थानसहित पक्राउ पर्नेमा पर्साकै कालिकामाई गाउँपालिका–९, कटिबलुवाका ४४ वर्षीय दीपेन्द्र गिरी र पोखरिया नगरपालिका–९, बैरियाबिर्ताका ३७ वर्षीय शिवपुजन मुखिया छन् ।

ना१२प ४९७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro