site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कञ्चपुरमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–७, टेडियाका ४० वर्षीय हरिचन्द्र राना छन् ।

३० वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको माघ २३ गते उनले बेलौरी–७, पौलाहस्थित उखुबारीमा ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro