site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
व्यवस्थाप्रति बढेको वितृष्णा अन्त्य गर्न राष्ट्रिय सहमति आवश्यक : सभामुख
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सभामुख घिमिरेले व्यवस्थाप्रति बढेको वितृष्णा अन्त्य गर्न, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनैतिक दलहरूबीच छलफल र सहकार्य हुनुपर्ने बताए । 

उनले केहीको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दल र नागरिक एकतावद्ध हुनुपर्नेमा जोड दिए । 

सभामुख घिमिरेले भर्खरै सुरु भएको संसद्को हिँउदे अधिवेशनलाई विगतको अनुभवका आधारमा गतिशिल बनाएर लैजानुपर्ने बताए । सरकारले चालु अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयक ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुन विश्वास व्यक्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय