बाह्रखरी फोटो

मकवानपुरको थाहा नगरपालिका–४, दामनमा माघ महिनामा फुलेको लालीगुँरास । यो वर्ष लालीगुँरास विगतका वर्षभन्दा चाँडै फुलेको स्थानीय बताउँछन् । पहिला फागुनतिर लालीगुराँस फुल्ने गरेको स्थानीयको भनाइ छ । तस्बिर : हरिराम भेटुवाल/रासस ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० ०९:१९
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग