राजनीति

काठमाडौं । संसद्को हिउँदे अधिवेशन सोमबार (आज)देखि सुरु भएको छ । गएको असोजमा अन्त्य गरिएको वर्षेपछि ढिला गरी हिउँदे अधिवेशन प्रारम्भ भएको हो ।
त्यसपछि सरकारका तर्फबाट भएका महत्त्वपूर्ण निर्णय, मन्त्रीहरूको विदेश भ्रमण तथा कार्यवाहक जिम्मेवारी तोकिएका जानकारीबारे अधिवेशनको सुरुआतमा प्रतिधिनिसभा बैठकमा सभामुख देवराज घिमिरेले पढेर सुनाए ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १६:३३
प्रतिक्रिया दिनुहोस्