राजनीति
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेदेखि बैठक बसिरहेको हो ।
बैठकमा आजदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिकाका विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० ०९:२५
प्रतिक्रिया दिनुहोस्