site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीजीले भन्यो– एलिकाको ग्यास चुल्होबारे भ्रामक समाचार प्रकाशन गर्नेविरुद्ध कानुनी बाटोमा जान्छौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले इटालियन ब्रान्ड एलिकाकाको विद्युतीय चुल्होको विषयमा भ्रामक समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीको व्यवसाय एवं बजारलाई अनुचित रूपमा प्रभावित पार्ने र कम्पनीका पदाधिकारीको ख्यातिमा असर पुर्‍याउने बदनियतले भ्रामक समाचार प्रकाशित भएको कम्पनीको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विगतमा समेत चौधरी ग्रुप र यस अन्तर्गतका कम्पनी एवं कम्पनीका संस्थापकलाई लक्षित गरी नियोजित रूपमा झुठा समाचार प्रकाशन गरिरहेको भन्दै कानुनी उपचारको बाटो अपनाउने चेतावनी कम्पनीले दिएको छ ।

एलिका आईएसओ सर्टिफाइड कम्पनी भएको र यसका उत्पादन अन्तर्राष्ट्रिय मापदण्डअनुसार विभिन्न चरणमा परीक्षण भएर मात्रै बजारमा बिक्रीवितरणका लागि पठाइने कम्पनीको दाबी छ ।

Global Ime bank

कुनै दुर्घटनाका कारण टुटफुट भएका विषयमा भ्रामक रूपमा प्रस्तुति गरी कम्पनीको ख्यातिमाथि अनुचित रूपमा आक्रमण भएको भन्दै सबै उपभोत्ताहरुलाई सचेत रहन समेत कम्पनीले आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement