site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सुरु गर्दै छ । यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधि चयन गरिसकेको छ । 

पार्टीले सबै जिल्लामा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि बनाएर जिम्मेवारी दिएको छ । पहिलो चरणको अभियान माघ २६ गतेसम्म सञ्चालन हुँदै छ । 

अभियान देशभरका ६ हजार ७४३ वटै वडामा सञ्चालन हुनेछ । 

‘समुदायमा कांग्रेस’ अभियानलाई खटाइयो केन्द्रीय प्रतिनिधि (सूचीसहित) 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्