site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र सुधार हुँदै गएको छ, तथ्यांकमा नै देखिन्छ : सीईओ श्रेष्ठ 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अर्थतन्त्र सुधार भएको तथ्यांकमा नै देखिने बताएका छन् । 

बैंकको ५९औँ वार्षिकोत्सबको अवसरमा बोल्दै उनले बैंकहरूको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको बताएका हुन् । 

Dabur Nepal
NIC Asia

“राष्ट्र बैंकका नीतिगत सुधारले बैंकको कर्जा बढ्दै जाने देखिएको छ,” उनले भने, “अब अर्थतन्त्र सुधारको बाटोमा छ । यसको तथ्यांक आगामी दुई/तीन महिनामा देखिन्छ ।” 

त्यस्तै, पर्यटन आगमन बढ्दै गएकाले यस क्षेत्रमा बैंकको लगानी बढ्दै गएको पनि उनले बताए । बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप संकलन १० प्रतिशतले बढाउने लक्ष्य लिएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro