site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्र सुधार हुँदै गएको छ, तथ्यांकमा नै देखिन्छ : सीईओ श्रेष्ठ 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अर्थतन्त्र सुधार भएको तथ्यांकमा नै देखिने बताएका छन् । 

बैंकको ५९औँ वार्षिकोत्सबको अवसरमा बोल्दै उनले बैंकहरूको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको बताएका हुन् । 

“राष्ट्र बैंकका नीतिगत सुधारले बैंकको कर्जा बढ्दै जाने देखिएको छ,” उनले भने, “अब अर्थतन्त्र सुधारको बाटोमा छ । यसको तथ्यांक आगामी दुई/तीन महिनामा देखिन्छ ।” 

त्यस्तै, पर्यटन आगमन बढ्दै गएकाले यस क्षेत्रमा बैंकको लगानी बढ्दै गएको पनि उनले बताए । बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप संकलन १० प्रतिशतले बढाउने लक्ष्य लिएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro