site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्नु हुँदैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्वार्थका आधारमा विमानस्थल बन्न नहुने बताएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

नेपालले भने, “अहिले धेरै विमानस्थल गौचरन भएका छन् । ती सबै विमानस्थल सञ्चालन पनि हुन सक्दैन । हरेक सांसदलाई आफ्नो क्षेत्रमा विमानस्थल चाहिएको छ, त्यसमा राजनीतिक स्वार्थ  जोडिनु भएन।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro