site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बागलुङमा जीप दुर्घटना : दुईजनाको मृत्यु, नौ घाइते
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

बागलुङ । बागलुङमा जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ गइरहेको जीप ढोरपाटन नगरपालिका–५, अस्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ की २८ वर्षीय संगीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा नौजना घाइते भएका छन् । घाइते नौजनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

जीपको ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय