site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ अफर सार्वजनिक गरेको छ ।

‘पैसा आउने, थपेर पाउने’ नारासहित क्यासब्याक अफर सार्वजनिक गरेको हो । अफरमा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने बैंकले जनाएको छ ।

अफरमा २५ हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढी पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने बैंकले उल्लेख गरेको छ । अफर जनवरी ३१ सम्म लागु हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro