site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द हुँदा सेवाग्राहीलाई असर गर्छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विद्युत् मर्मत तथा सम्भारसम्बन्धी कार्यका लागि कारोबार प्रणाली बन्द गर्ने भएको छ । नेप्सेले सूचना जारी गर्दै बिहीबार (भोलि) साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म प्रणाली बन्द हुने जानकारी दिएको हो ।

शुक्रबार र शनिबार कारोबार नहुने भएकाले कसैलाई पनि केही असर नगर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । राफसाफमा पनि असर नगर्ने र त्यसको व्यवस्थापन सीडीएस एण्ड क्लियरिङले गर्ने पराजुलीले बताए ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro