site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ दिने 
फाइल तस्बिर ।

काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त घोषणा गरेका हुन् । 

Dabur Nepal
NIC Asia

जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा उक्त रकम खर्च गर्न भारतले अनुदान सहयोगस्वरुप १० अर्ब रुपैयाँ नेपाललाई दिने घोषणा गरेको हो ।

“भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले एक हजार करोड रुपैयाँ (१० अर्ब) नेपाललाई आर्थिक सहायता अनुदान स्वरुप उपलब्ध गर्ने सहमति भएको छ,” परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । 

गत कात्तिकमा गएको जाजरकोट भूकम्पले विभिन्न जिल्लामा ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो । भूकम्पका कारण घर भत्किँदा १५४ जनाको मृत्यु भएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro